Logo

विदेशमा लकडाउनको मारमा नेपाली कामदार, तत्काल पाँच लाख ३४ हजार कामदार नेपाल फर्कने तयारीमा

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण विभिन्न गन्तब्य मुलुकमा परेको प्रभावका कारण लाखौं नेपाली कामदार समस्यामा परेका छन् । पछिल्लो समय कोरोनाको प्रभावका कारण वैदेशिक रोजगारीमा रहेका एक लाख २७ हजार कामदार तत्काल नेपाल फर्कन आतुर रहेको जनाएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार कतार, यूएई, साउदी अरब, मलेसिया, कुबेत, ओमान र बहराइनमा कार्यरत लाखौं कामादार…