काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा जान खुला गरेको छ । विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक रोजगारीमा जान स्थगित गरेकोमा आईतबार बसेको मन्त्रिपरिषदको बैठकले खुला गरेको हो । सरकारले नेपाली युवालाई वैदेशिक रोजगारीमा पढाउनका लागि पूर्व तथा अन्तिम श्रम स्वीकृति दुबै खुला गरेको हो । यस अघि पुनःश्रम स्वीकृति खुला गरेको सरकारले हाल आएर नयाँ श्रम…