बिजखबर संवाददाता २३ मंसिर, काठमाडौं । खाडी मुलुकले आफ्ना देशमा घरेलु कामदारलाई आकषिर्त गर्न अधिकार सहितको करारपत्रको व्यवस्था गर्ने भएको छ । विशेषगरी साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत लगायत खाडीका ६ खाडी मुलुकले थप सुविधासहितको नयाँ व्यवस्था लागू गर्ने बताएको छ । ती देशका साझा संगठन गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को उपसचिवस्तरीय…