Logo

बैंकमा रोजगारीको अवसर, सिभिल बैंकले माग्यो ५२ ब्राञ्च मेनेजर सहित ८९ जना कर्मचारी

बैंकमा रोजगारीको अवसर, सिभिल बैंकले माग्यो ५२ ब्राञ्च मेनेजर सहित ८९ जना कर्मचारी



काठमाडौं । बैंकमा जागिर खान चाहनेहरुका लागि सिभिल बैंकले अवसर प्रदान गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ८९ पदका लागि आवेदन माग गरेको हो ।

laxmi

बैंकले ब्रान्च म्यानेजर ५२ जना रिलेशनसिप म्यानेजर १८ जना, ह्युमेन रिसोर्स म्यानेजर ४ जना न्यु प्रोजेक्ट म्यानेजर ४ जना, क्रेढिट कन्ट्रोल अफिसर ५ जना र रिस्क म्यानेजमेन्ट अफिसन ३ जनाका लागि आवेदन माग गरेको हो । यस्तै बैंकले कम्प्लाएन्स अफिसरका लागि पनि ३ जनाका लागि आवेदन माग गरेको छ । बैंकले यी विभिन्न पदका लागि विभिन्न योग्यतासमेत राखेको छ ।

बैंकको सूचना अनुसार ब्रान्च म्यानेजरलगायतका सबै पदका लागि आवेदकसँग कम्तिमा ३ बर्षको अनुभव हुनुपर्ने उल्लेख गरेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्
MBL