Logo

वाणिज्य बैंकमा जागिर : ८३६ जनाको कोटामा १ लाख २२ हजारको आवेदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आह्वान गरेको ६ पदका लागि १ लाख बढिले आवेदन दिएका छन् । बैंकले आह्वान गरेको आवेदनमा मंसिर ५ गते आइतबारसम्म १ लाख २२ हजारले आवेदन दिएका हुन् । बैंकले कात्तिक १५ गतेदेखि विभिन्न ६ पदका लागि ८ सय ३६ जना कर्मचारीका लागि आवेदन माग गरेको थियो । मंसिर ५ गतेसम्म…