Logo

नेपाल–युएई संयुक्त कार्यसमूह बैठक आइतबारदेखि, श्रम समझदारीको प्रभावकारी कार्यान्व्यमा जोड

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स ‘युएई’बीच भएको श्रम समझदारी ‘एमओयु’को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह ‘जेडब्लुस’को पहिलो बैठक यही आइतबारदेखि काठमाडौँमा शुरु हुँदैछ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई दुई दिनसम्म चल्ने बैठकले टुङ्ग्याउने…