Logo

चरम आर्थिक मन्दीतर्फ मुलुक : चाडबाड नजिकिदा पनि छैन बजारमा उत्साह, एलसी खोल्ने व्यवसायी पाउनै मुस्किल

काठमाडौं । देश आर्थिक मन्दीको चरम अवस्थाबाट गुर्जिरहेको छ भन्ने उदाहरण बैंकले गर्ने कर्जा लगानी तथा निक्षेप संकलनको तथ्यांकले देखाएको छ । आर्थिक मन्दीको कारण चाडपर्व नजिकिदा पनि व्यवसायीहरुले आयात गर्ने बस्तूको प्रतितपत्र (एलसी) खोल्न सकेका छैनन् भने व्यवसायीले नयाँ बस्तु बजारमा ल्याउन नसक्दा बजारमा चाडपर्वको उत्हासा पनि अन्य वर्षमा भन्दा कम देखिएको छ ।…