Logo

‘सिआईटी युनिट स्किम’ ल्याउँदै लगानी कोष, रेमिट्यान्सलाई पूँजीबजारमा लगानी गरिने

काठमाडौं । नागरिक लगानी कोषले रेमिट्यान्सलाई पूँजी बजारमा लगानी गर्न ‘सिआईटी युनिट स्किम’ ल्याउने भएको छ । विदेशमा रहेका नेपालीले कमाएको पैसालाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि सो स्किम ल्याउन लागिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । ‘हामीले युनिट स्किम संचालन सम्बन्धी निर्देशिका नै बनाएर नेपाल राष्ट्र बैंक तथा नेपाल स्टक एक्स्चेञ्जसँग छलफल अघि…