Logo

जिम्मेवार व्यवसाय सम्मेलन शुरु, प्रधानमन्त्रीले भने, व्यवसायीका प्रशासनिक र कानुनी झण्झट हटाउँदैछु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजीक्षेत्र सक्षम नभई देशमा दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन् । ‘देशले दिगो आर्थिक विकास हासिल गर्न पहिला निजीक्षेत्र सक्षम हुनु जुरुरी छ,’ दोस्रो जिम्मेवार व्यवसाय सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘तसर्थ निजीक्षेत्रलाई व्यवसाय गर्दा भोग्नु परेका प्रशासनिक र कानुनी झण्झट हटाउँदैछु ।’ जिम्मेवार व्यवसाय सम्मेलनले देशमा सामाजिक तथा…