Logo

संघीयता कार्यान्वयनमा स्थानीय तहकै अबरोध, २१ प्रतिशत स्थानीय तहले अझै पेश गरेनन् बजेट

काठमाडौं । नेपालभरका २१ प्रतिशत स्थानीय तहले अझै आफ्नो चालु आर्थिक बर्ष २०७८/७९ को बजेट पेश गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म विभिन्न जिल्लाका १ सय ५९ स्थानीय तह अर्थात कुल स्थानीय तहको २१ दशमलव १२ प्रतिशत स्थानीय तहले अझै बजेट पेश नगरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४…