Logo

अर्थमन्त्री र एडीबीका अध्यक्षबीच फोन वार्ता, नेपाललाई ३० अर्ब सहयोग गर्ने एडीबीको प्रतिबद्धता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई ३० रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा एडीबीका अध्यक्ष मासाचुगु आसाकावाबीच भएको टेलिफोन वार्तामा अध्यक्षले मासाचुगुले नेपाललाई २५० मिलियत अमेरिकी डलर अर्थात ३० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने प्रतिवद्दता जनाएका हुन् । अर्थमन्त्री डा. खतिवडा र बैंकका अध्यक्ष आसाकावाबीचको टेलिफोन वार्तामा कोभिड–१९…