Logo

आउँदो बजेटमा कर नबढाउने अर्थमन्त्रीको घोषणा, व्यवसायीलाई छुटको अवसर पनि दिने

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आउँदो बजेटमा आउँदो बजेटमा कर नबढाउने घोषणा गरेका छन् । राष्ट्रिय सभामा आर्थिक वर्ष २०७७र७८ को विनियोजन विधेयक र बजेटका प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आयलाई नै सरकारको मुख्य आय स्रोत बनाउने बताए । कर बढाउने नभइ दायरा बढाइने…