काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा गत आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो १० महिनामा नेपालमा ८ खर्ब ९ अर्ब ७९ करोड रुपैयाँ बराबरको विप्रेषण आय भएको छ । गत बर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ६ दशमलव…