काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ११।२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्र नेपालमा ७८ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको हो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ९२ अर्ब ७० करोड रुपैयाँ रहेको रेमिट्यान्स…