Logo

बजेटको अर्धवार्षिक समीक्षा : पूँजीगत खर्च १४ प्रतिशतमात्रै, ३ खर्ब ८० अर्ब राजस्व संकलन

काठमाडौं । अर्थ मन्त्रालयले आईतबार आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानकारी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४ दशमलव ४० प्रतिशत) र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ (३६…