काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ३० अर्बले घटाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धबार्षिक समीक्षा सार्वजनिक गर्दै १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको थियो ।…