काठमाडौं । चालु आर्थिक बर्षको ३ महिना अर्थात साउनदेखि असोज महिनासम्म नेपालले ४ खर्ब ७८ अर्ब रुपैयाँ बढीको मालवस्तु विभिन्न देशहरुबाट आयात गरेको छ । यो तथ्यांक गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ६३ दशमलव ७ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको यही अवधिमा नेपालले विदेशका विभिन्न देशहरुबाट जम्मा २ खर्ब ९२ अर्ब २६…