काठमाडौं । बीमा समितिले निर्जीवन बीमाको प्रिमियम वृद्धि गर्दे न्युनतम सीमा तोकिदिएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले विरोध जनाएको छ । बीमा समितिले गएको असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धी परिपत्रबाट निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेकोप्रति महासंघले गम्भिर ध्यानाकर्षण…