Logo

अर्थतन्त्रमा खतराको संकेत : ४ महिनामै शोधनान्तर घाटा डेढ खर्ब पुग्यो, विदेशी मुद्रा संचितीमा उच्च गिरावट

काठमाडौं । उच्च तरलता संकट, बढ्दो व्यापार घाटा तथा शोधनान्तर घाटा र विदेशी मुद्रा संचितीमा आएको गिरावटका कारण देशको अर्थतन्त्रमा खतराको संकेत देखा परेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो ४ महिनाको तथ्याङ्क अनुसार शोधनान्तर स्थिती १ खर्ब ५० अर्ब रुपैयाँले घाटामा रहेको छ । जबकि गत आवको सोही अबधिमा शोधनान्तर…