काठमाडौं । बजेट निर्माणको क्रममा बाहिरी व्यक्तिलाई प्रवेश गराई गैरकानूनी काम गरेको आरोपमा अर्थ सचिव मधु मरासिनीलाई समेत तत्काल छानविनको दायरामा ल्याउनु पर्ने पूर्व प्रशाशकहरुले बताएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायित्व ऐनअन्तरगत बजेट निर्माणको दायित्व अर्थ मन्त्री र प्रमुख लेखा अधिकृत (अर्थ सचिव) को हुन्छ । बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा प्रवेश…