काठमाडौं । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा नेपाली मुद्रा दैनिकजसो कमजोर बन्दै गएको छ । शुक्रबार अमेरीकी डलर हालसम्मकै उच्च विन्दुमा कारोवार भईरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय २७ रुपैयाँ ५१ पैशा र बिक्रीदर १ सय २८ रुपैयाँ ११ पैसामा कारोवार भईरहेको छ । केहि समययता…