Logo

पुँजीगत खर्च परिचालनमा चुक्यो सरकार : दैनिक सवा १६ अर्ब खर्च गर्नुपर्ने दबाव, रकमान्तरमा ध्यान

काठमाडौं । आर्थिक बर्षको अन्त्यसम्म पुग्दा सरकारलाई दैनिक सवा १६ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्नुपर्ने दबाव छ । हालसम्म सरकारले पुँजीगत खर्चमा खास्सै चासो नदिएकाले लक्ष्य अनुरुप खर्च भएको छैन । जसअनुसार हालसम्म जम्मा लक्ष्यको ३९ प्रतिशत मात्रै विकास खर्च भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षका लागि ३ खर्ब ७८ अर्ब रुपैयाँ…