Logo

मौद्रिक नीतिबारे निजी क्षेत्र : आर्थिक गतिविधि विस्तार हुनेगरी आएन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिकसँगै निजी क्षेत्रले यसको प्रतिवाद गरेका छन् । अहिलेको अवस्थामा राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएर आर्थिक गतिविधि विस्तारमा कसी लगाएको उनीहरुको तर्क रहेको छ । मौद्रिक नीति माथि कसले के भने ? निजी क्षेत्रले चाहेजस्तो मौद्रिक…