Logo

निर्माण व्यवसायीहरुका माग यथाशक्य चाँडो सम्बोधन गरियाेस : सीएनआई

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपाल (सीएनआई)ले सरकारसमक्ष अनुरोध गरेको छ । आईतबार एक विज्ञप्ति जारी गर्र्दे परिसंघले उक्त अनुरोध गरेको हो । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले…