काठमाडौं । पछिल्लो समय नेपालका चिनी उद्योगमा चिनीको मौज्दात शून्य रहेको छ । जसका कारण यसपटकको दशै–तिहारमा चिनी अभाव हुुने देखिएको छ । उद्योगी व्यवसायीले चिनीको मौज्दात सकिएको सरकारलाई पहिले नै जानकारी दिएपनि सरकारले आयात अनुमति नदिदा दशै तिहारमा चिनीको अभाव हुने भएको हो । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई चिनी…