Logo

नगद अनुदानले बढाएको सिमेन्ट व्यापार, एक बर्षमा ७८ करोडको निर्यात

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार रुपैयाँ बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार बराबरको छ…