Logo

नेपाल लिक्वायारले सुरू गर्यो नेपालमा विश्वप्रसिद्ध भोड्का स्मिरनोफको उत्पादन

काठमाडौं । नेपालमा विश्वप्रसिद्ध भोड्का स्मिरनोफको उत्पादन सुरू भएको छ । नेपाल लिक्वायारले विश्व प्रसिद्ध भोड्का ब्राण्ड स्मिरनोफको उत्पादन सुरू गरेको हो । कम्पनीले आफ्नो विराटनगरमा अवस्थित फ्याक्ट्रिबाट भोड्का उत्पादन सुरू गरेको जनाएको छ । नेपाल लिक्वायरका कार्यकारी अध्यक्ष राजेश विरसिंह तुलाधारले बजारको आवश्यक्ता र मागअनुसार स्मिरनोफको उत्पादन सुरू भएको बताए । उनले नेपालमा उत्पादित…