Logo

घट्दै वैदेशिक लगानी, ६ महिनामा ७८ प्रतिशतको गिरावट

काठमाडौं । नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा उच्च गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांकलाई आधार मान्दा गत आवको सोही अवधिको तुलनामा एफडीआइमा ७८ प्रतिशतको गिरावट आएको हो । तथ्यांकअनुसार चालु आवको गत साउनदेखि पुस मसान्तसम्म जम्मा २ अर्ब ५५ कराड ६७ लाख रुपैयाँ मात्रै वैदेशिक…