बिजखबर संबाददाता ३१ साउन,काठमाडौं । दक्षिण एशियाली मुलुकका साना तथा मझौला उद्यमी(एसएमई) को क्षेत्रिय बैठक काठमाडौंमा शुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघसँगको सहकार्यमा सम्मेलन शुरु भएको हो । तीन दिने सम्मेलनले सार्क क्षेत्रमा साना तथा मझौला उद्योगको विकासमा जोड दिने बताईएको छ । शनिबारदेखि शुरु भएको बैठकमा बंगलादेश र भारतबाट १४…