Logo

केएल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयद्वारा सम्मान

काठमाडौँ । केएल दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले सम्मान गरेको छ । राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो। आव। २०७८–७९ मा त्यस कार्यालयका राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको चर्चा गर्दै उक्त कार्यको उच्च कदर गर्दै अन्तरराष्ट्रिय भन्सार दिवसको अवसरमा स–सम्मान प्रशंसा पत्र प्रदान गरिएको थियो…