Logo

७ महिनामा १७ करोड बराबरको सिमेन्ट निर्यात, नेपालमा छैन माग

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालले करिब १७ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । ७ महिनामा १० करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र…