Logo

८ महिनामा विदेशी कम्पनीले लगे साढे १३ अर्ब नाफा, लगानी प्रतिवद्धता सवा ३१ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रुपैयाँ रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३ सय २४ रुपैयाँ लाभांशवापत रकम फिर्ताको सिफारिस गरिएको हो । विभागले ८ महिनामा रोयल्टीबापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार…