Logo

छोटो समयमै व्यवसायिक बन्दै फुटसल, झण्डै १ अर्वको लगानी

अर्जुन पाख्रिन तामाङ १६ पुस, काठमाडौं । तीन वर्ष अघि सामान्य सोचका साथ स्थापना गरिएको फुटसल अहिले व्यवसायिक बन्दै गएको छ । त्यतिबेला नावाङ निमा लामाले थाइल्याण्ड भ्रमणको क्रममा अरुले खेलेको देखेर नेपालमा पनि व्यवसायिक रुपमा अघि बढाउन सकिने सोचका साथ स्थापना गरिएको फुटसल अहिले व्यवसायिक बन्दै गएको हो । नेपालमा पहिलो पटक काइजन स्पोट्र्स…