Logo

सिएनआई – गर्भनर भेट, निजी क्षेत्रको प्रवद्र्धनलाई जोडदिने गर्भनरको भनाई

बिजखबर संवाददाता १७ चैत,काठमाडौं । नेपाल राष्ट्र वैंकका गभर्नर डा. चिरन्जिवी नेपालले आफुले निजी क्षेत्रको प्रवद्र्धनमा जोड दिने बताए । मंगलवार नेपाल उद्योग परिसंघमा आयोजीत एक कार्यक्रमबीच राष्ट्र वैंकको गरिमा र महत्वलाई उच्च राख्दै निजी क्षेत्रको प्रवद्र्धन लाई महत्व दिने जानकारी दिए । ‘निजी क्षेत्रको लगानी र लगानीकर्तालाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण तथा वित्तिय…