Logo

अराजकता रोकौं, देश जोगाऔं, उद्योग-व्यवसाय बचाऔं

काठमाडौं । भ्रष्टाचारको विरोध र परिवर्तनको नारासहित शुरु भएको जेनजी आन्दोलनले राजनीतिक रुपमा परिवर्तनको नयाँ बाटो देखाएको छ । सामाजिक सञ्जाल बन्दपछि सरकारविरुद्धको आक्रोशलाई आन्दोलनमा बदलेको जेनजीको अभियानले सोमबार शुरुवात भएर मंगलबार आफ्नो मागअअनुसारको लक्ष्य प्राप्त गरेको थियो । प्रधानमन्त्री र मन्त्रीहरु राजीनामा दिएर लुक्नुपरेकको अवस्था आइसकेको छ । सोमबारको आन्दोलनमा ठूलो मानवीय क्षतिपछिको आक्रोशले…