काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । उक्त अभियानमार्फत ४५० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिक्षा क्षेत्रलाई सबल बनाउनको उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीलाई कापी, कलम, झोला, पेन, ज्यामितिक बक्स जस्ता व्यक्तिगत शैक्षिक सामग्री प्रदान गरिएको छ भने विद्यालयलाई…