काठमाडौं। पोखरा उद्योग वाणिज्य संंघको ३४ औँ महाधिवेशनबाट नयाँ अध्यक्ष चयन भएका छन् । अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका हुन् । यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको मतदानको आइतबार साँझ घोषणा भएको छ । अन्तिम मतपरिणाम अनुसार उनले एक हजार छ सय १३ मत प्राप्त गरे । नवनिर्वाचित प्रजापति यसभन्दा…