काठमाडौं । नेपालमा महंगा ब्रान्डको नक्कली मदिरा उत्पादन गरी बिक्रि वितरण गर्ने पाँच जना पक्राउ परेका छन् । प्रहरीले कोटेश्वरबाट दोलखाका हरि वली, बिशाल वली, भगवान बबस्नेत तथा रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले शुक्रबार र्न सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनीहरूले ब्लाक लेभल, डबल ब्लाक, ज्याक डेनियल्स…