Logo

इसेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने अफर

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याइएको छ । यस अभियानमा सहभागि हुन एनटीसी प्रिपेड, एनटीसी पोस्टपेड र एनटीसी डाटाप्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्नेछ । यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ…