Logo

बजाज समूह : ४० कम्पनी, अटोमोबाइलदेखि बीमासम्म लगानी, जोसँग छ एशियाकै सबैभन्दा ठूलो चिनी मिल

काठमाडौं । बजाज समूह, जसको ट्रेडमार्कमा गान्धी जस्तो तपस्या र मारवाडी जस्तो व्यापारिक दिमाग समावेश छ । मुम्बईको जेबी नगर यसको संस्थापकको नाममा राखिएको छ । जसले मध्यमवर्गीय परिवारलाई दुई पाङ्ग्रे सवारीसाधन चेतकमा बस्ने मौका दियो । बजाज समूहका हाल ४० कम्पनी छन् । यो भारतको तेस्रो ठूलो व्यापार समूह हो । यसको मार्केट क्याप…