Logo

बजेटमार्फत थपिएको करप्रति सुनचाँदी व्यवसायी रुष्ट, सरकारसमक्ष ६ बुँदे माग

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा–पत्थरका गरगहनाको क्षेत्रमा गरेको कर वृद्धि र अन्य व्यवस्थाप्रति व्यवसायीहरूले गहिरो असन्तुष्टि जनाएका छन्। व्यवसायीहरूका अनुसार वैदेशिक रोजगारीबाट फर्कने नेपालीहरूले ल्याउने सुन तथा गहनाको सीमा निर्धारण गर्नु स्वागतयोग्य भए पनि अन्य नयाँ कर प्रावधानले व्यवसाय धराशायी बनाउने खतरा बढाएको छ। बजेट वक्तव्यमार्फत निर्यातमुखी…