Logo

‘डिशहोम ईन्टरनेट’को ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी नियुक्त, नयाँ पुस्तासँग अझ सशक्त रुपमा जोड्न मद्दत पुर्‍याउने

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ। ब्रान्ड एम्बेसेडर सम्झौता कार्यक्रम हालै डिशहोमको कर्पोरेट कार्यालय, भैंसेपाटी मा सम्पन्न भएको हो। उक्त सम्झौतामा डिशहोम ईन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे। चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट…