काठमाडाैं । विभिन्न कस्टुमाइज्ड उत्पादनहरु गर्दै आएको पिन्चेस् आर्टकोर चौथो बर्षमा प्रवेश गरेको छ । उपत्यकामा सेवा दिँदै आएको कस्टुमाइज्ड आउटलेट, पिन्चेस् आर्टकोरले तेस्रो वर्ष सफलतापूर्वक पुरा भएको जनाएको छ । तेस्रो वार्षिकोत्सवमा आफ्ना सम्पूर्ण उत्पादनहरुमा १० प्रतिशत छुट प्रदान गरेको थियो । पिन्चेस् आर्टकोरले विभिन्न कस्टुमाइज्ड उत्पादनहरु कुसन, कीरिङ कोस्टर, ब्राइड रोब, मग, ट्यूम्बलर, मोबाइल…