GBIME

अम्बिका पौडेलको अध्यक्षतामा १३ सदस्यीय पूँजीबजार फोरम गठन, पूँजीबजार सुधारका लागि १० बूँदे प्रतिवद्वता जारी


बिजखबर संवाददाता
23 January, 2021 10:03 am

fncci-pujibajar

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार भएको छ। अम्बिका पौडेल सभापति रहेको फोरममा शुक्रबार थप पदाधिकारी थपिएका हुन् ।

NLIC
LAXMI

जसअनुसार फोरमको उपसभापतिमा रामशरण थपलिया चयन भएका छन् भने स दस्यहरुमा मेख बहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णुप्रसाद बस्याल चयन भएका छन् ।

फोरमको आमन्त्रित सदस्यहरुमा अनन्त कुमार पौडेल र उषा खतिवडा चयन भएका छन् भने कुमारकेशर विष्ट र धुर्ब तिमिल्सिना सल्लाहकार चयन भएका छन् ।

फोरमको शुक्रबार सम्पन्न पहिलो बैठकले विभिन्न १० बूँदे निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL