Logo

प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवा सुविधामा छुट

काठमाडौँ । प्रभु क्यापिटलले भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलसँग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता २ वर्षका लागि भएको हो । सम्झौता पत्रमा क्यापिटलको तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा सिद्धार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी…