Logo

महसुल नतिर्ने ठूला उद्योगको विद्युत काट्दै प्राधिकरण, लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको लाइन काटियो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज थप दुई ठुला उद्योगको विद्युत काटिदिएको छ । विद्युत महसुलको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको विद्युत काटेको हो । प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले विद्युत महसुल वापतको ६२ करोड रुपैयाँ तिर्न बाँकी छ भने सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । यसअघि प्राधिकरणले…