Logo

समयमै परियोजना सम्पन्न गर्न लगानी बोर्डलाई प्रधानमन्त्रीको निर्देशन, सरकारले आवश्यक सहयोग गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी बोर्ड मातहतका सबै आयोजना तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार मातहतका परियोजनाका विकासकर्ताहरुसँगको भेटमा प्रम दाहालले निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका हुन् । यसका लागि लगानी बोर्ड तथा सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त…