Logo

सामसङले ल्यायो ‘एम सिरिज’ स्मार्ट फोन, दराजबाट प्रि-अर्डर गर्नसकिने

काठमाडौँ । सामसङले दराजबाट ग्यालेक्सी एम–४ को प्रि–अर्डर खुल्ला गरेको छ । ग्यालेक्सी एम सिरिजको पपिल्लो संस्करणले युवा पुस्ताका आवश्यकता पूरा गर्न अतुलनीय अनुभव र अद्वितीय सन्तुष्टि वाचा गर्छ । ग्यालेक्सी एम–४ र्याम प्लसका साथ ८ जीबी र्यामसम्म बढाउन सकिने विशेषता उपलब्ध रहेको कम्पनीले जनाएको छ । र्याम प्लसले प्रयोगकर्ताहरुलाई आवश्यकता बमोजिम र्यामको स्टोरेज वृद्धि…