Logo

एंग्लो-डच कम्पनी ‘युनिलिभर’ : यसरी पुग्यो भारतीयदेखि नेपालीसम्मका घरघरमा, बजारमा ५० भन्दा बढी ब्राण्ड

काठमाडौं । लाइफबाय, सर्फ एक्सेल, क्लोजअप, लिरिल, पेप्सोडेन्ट, रिन, व्हील…एउटा लामो सूची बन्न सक्छ जो हरेक घरमा प्रयोग भइरहेका छन् । यी सबै उत्पादनहरू उत्पादन गर्ने कम्पनी हो ‘हिन्दुस्तान युनिलिभर’ अर्थात एचयूएल । जसका उत्पादनहरू नेपाल तथा भारतका १० मध्ये ९ घरहरूमा दैनिक काममा प्रयोग गरिन्छ । ९० वर्षदेखि भारतमा रहेको भारतको सबैभन्दा ठूलो एफएमसीजी…