Logo

नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत

काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का हेल्थ एट होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दूतका रूपमा आबद्ध बनेका छन् । खड्कालाई हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले सद्भावना दूतका रूपमा आबद्ध गराएका हुन् । हेल्थ एट होमले कोभिडको समयमा पनि पारस खड्कासँग सहकार्य गरेको थियो । सद्भावना दूतका रूपमा आबद्ध गराइसकेपछि हेल्थ एट होमका…